अकबरे खुर्सानी खानुका अनगिन्ती फाइदा

तपाई हाम्रै घरमा पाइने अकबरे अर्थात  डल्ले खुर्सानीले खानाकाे स्वाद बढाउनुकासाथै औषधिका रुपमा पनि प्रयाेग हुन्छ । याे खुर्सानी खाँदा अरू खुर्सानीकाे तुलनामा अति नै पिराे हुन्छ तर याे नियमित खान सके स्वास्थ्यमा निकै नै फाइदा पुग्छ ।
– डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जसता रोगको औषधि समेत हुन्छ । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्छ ।
– यसकाे नियमित सेवनले माेटाेपन घटाउनुका साथै अन्य विभिन्न राेगहरू निकाे पार्छ ।
– रगतमा चिनिकाे मात्रा घटाउनुकासाथै यसले हाडजोर्नी लगायतका दुखाइ घटाउछ ।
– विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ भने यसले थकाइ पनि मेटाउछ ।
– यसकाे नियमित सेवन पिसावको बिरामीलाईसमेत लाभदायी हुन्छ ।

source ; news24nepal.tv

आमाबुवाकै कारण यस्तो समस्यले ग्रसित हुँदैछन् बालबालिका

तपाईंले ख्याल गर्नुभएकै होला, अहिलेका बच्चाको मुड ठिक छैन । क्षणमै रिसाउँछन् । क्षणमै खुसी हुन्छन् । अर्थात उनीहरुको मानसिकता स्थितर छैन ।...