5 Mistakes Skinny Guys Make When They Try to Build Muscle

1. Not having a plan

First of all, you need to have a strategy. You can’t just walk into a gym, having no clue what to do and expect your gut to show you the way – this will only bring you frustration. Not only that you must have a plan, you will also need to stick to it for a long period of time if you want to achieve anything. Jumping from one thing to the next will only slow down your progress. So choose a program and stick to it.
2. Being unrealistic
The second rule of this game is: don’t expect miracles to happen overnight. You will need a lot of patience, because your muscles can’t reach maximum growth in a month or two, no matter what you do. Forget about all ads, tips and advice that tell you otherwise – they only want your money. If you want to build muscle on a natural way, the truth is that you can’t put on more than 1-2 pounds of muscle per month. And that applies to optimal conditions, i.e. eating the right amount of food and having an adequate exercise plan.

3. Not eating enough

This is one of the main reasons why hardgainers struggle so hard with making progress. You want to gain weight? Eat more. And more. And more. If you’re still not getting bigger, eat even more.
You’re probably wondering what’s the best diet to put some real meat on your bones? Unfortunately, there is no one-size-fits-all approach when it comes to bodybuilding nutrition. You’ll have to take your time to find out what works best for you. But, there are the general rules:
– Don’t use shock tactics in terms of huge calorie increases. Instead, increase the intake of calories in a slower, controlled manner.
– Your diet should consist of 50% protein, 35-40% carbs and 10-15% fat.
– Get the most of your calories from real, wholesome high-quality food and use supplements only when necessary.
– Make an eating schedule and stick to it to make sure you don’t miss a meal.

4. Going too slow or going too fast

Your body adapts to the work you’re loading it with, so you need to constantly challenge it to work harder and rebuild stronger by introducing more repetitions or increasing the weight. Your training isn’t supposed to become comfortable. Instead, it should be increasingly more difficult to stimulate muscle growth. Keep pushing yourself to your limits, but do it in a safe way. Overzealousness can destroy you – if you try to do too much in hope for a faster progress, you’ll increase your risk of injury and this will cost you a lot. Taking a month off the gym to recover from acute injury can bring you back where you’ve started, so learn to be patient and make your progress sustainable by slowly increasing the challenge and pushing yourself just a little bit more every time you pick up the bar.

5. Not allowing your body to recover

If you don’t allow your body enough time to rest and recover, it can not regenerate and rebuild. It is during sleep that the growth hormone levels reach their peak, and the broken down muscles are able to heal and recover. This makes resting a crucial component of getting bigger, so don’t underestimate it.
Without proper recovery, you’re also more likely to reach a performance plateau and increase your risk of injury and overtraining. The point is: you will never achieve real growth without getting enough sleep – and we’re talking about eight hours of it every single night.
Remember: getting huge requires discipline and hard work. The five mistakes mentioned above have compromised the efforts of many guys before you, so make sure to take them into account. Eat big, lift heavy, get enough sleep and don’t deviate from your plan until you’ve reached your goal.

सरकारले आर्थिक विधेयकमा के के गर्‍यो परिवर्तन ?, भ्याटमा यस्तो छ शंशोधन

सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै आर्थिक विधेयकमा महत्वपूर्ण परिवर्तानहरु गरेको छ । सरकारले आयकर तथा मूल्य अभिबृद्धिमा परिवर्तन गरेको हो ।

पुरानो ब्यबस्था

नयाँ ब्यबस्था

दफा ११ (३छ)
धितोपत्र बजारमा सूचिकृत भएका उत्पादनमूलक, पर्यटन सेवा, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने र दफा ११ को उपदफा (३ग) मा उल्लेख भएका निकायहरुलाई लाग्ने करमा दश प्रतिशतले छूट हुनेछ ।


धितोपत्र बजारमा सूचिकृत भएका उत्पादनमुलक, पर्यटन सेवा, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने र दफा ११ को उपदफा (३ग) मा उल्लेख भएका निकायहरुलाई लाग्ने करमा पन्ध्र प्रतिशतले छुट हुनेछ ।

दफा ११अन्तर्गतको स्पष्टिकरण
विशेष उद्योगभन्नाले चुरोट, बिंडी, सिगार, खानेसूर्ति, खैनी, मुख्य कच्चा पदार्थ सूर्ति भएको सोही प्रकृतिका अन्य उत्पादनहरु, मदिरा, वियर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योगबाहेक औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ मा वर्गीकरण गरिएका उत्पादनमूलक उद्योग सम्झनु पर्छ ।


विशेष उद्योगभन्नाले चुरोट, बिंडी, सिगार, खानेसूर्ति, खैनी,गुट्का, पान मसला, मुख्य कच्चा पदार्थ सूर्ति भएको सोही प्रकृतिका अन्य उत्पादनहरु, मदिरा, वियर तथा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने उद्योगबाहेक औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ मा वर्गीकरण गरिएका उत्पादनमूलक कृषि तथा वनजन्य र खनिजउद्योग सम्झनु पर्छ ।

दफा ११ख
राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुुलियत: राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना तथा तीन सयजनाभन्दा बढी स्वदेशी कामदारलाई रोजगारी दिने र पचास प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योग (चुरोट, मदिरा र वियर उद्योग बाहेक) मा सम्वत् २०७५ साल चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन ।


राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनाहरूमा सहुुलियत: राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडकमार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना तथा तीन सयजनाभन्दा बढी स्वदेशी कामदारलाई रोजगारी दिने र पचास प्रतिशतभन्दा बढी स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने उत्पादनशील उद्योग (चुरोट, विंडी, सिगार, खाने सुर्ती, खैनी, गुट्का, पान मसला, मदिरा र वियर उद्योग बाहेक) मा सम्वत् २०७५ साल चैत मसान्तसम्म गरेको लगानीको आयस्रोत खोजिने छैन ।
दफा ८८(१)(७)
नभएको ।


वासिन्दा ब्यक्तिले भूउपग्रह, ब्याण्डविथ, अप्टिकल फाइवर, दुरसंचार सम्बन्धी उपकरण वा बिद्युत प्रशारण लाइन प्रयोग गरे वापतको भुक्तानीमा दश प्रतिशतका दरले श्रोतमा कर कट्टि गर्नु पर्नेछ ।

दफा ९२ १(क)
अन्तिम रुपमा कर कटृी हुने भुक्तानी ः (१) देहायका भुक्तानीलाई अन्तिम रुपमा कर कटृी हुने भुक्तानी मानिनेछ:
क) बासिन्दा कम्पनीले भुक्तानी गरेको लाभांश ।


अन्तिम रुपमा कर कटृी हुने भुक्तानी ः (१) देहायका भुक्तानीलाई अन्तिम रुपमा कर कटृी हुने भुक्तानी मानिनेछ:
क) बासिन्दा कम्पनी वा साझेदारी फर्मले भुक्तानी गरेको लाभांश ।
दफा ९५क
(
३)    कुनै प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निःसर्ग बापत भएको पूँजीगत लाभमा मालपोत कार्यालयले रजिस्ट्रेशनका वखत देहाय बमोजिम अग्रीम कर असुल गर्नु पर्नेछ:
(
क)    निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाँच वर्ष वा सोभन्दा बढी भएको छ भने दुई दशमलब पाँच प्रतिशतका दरले,
(
ख)    निःसर्ग भएको गैर व्यवसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वमित्व पाँच वर्षभन्दा कम भएको छ भने पाँच प्रतिशतका दरले ।
तर सामुहिक लगानी कोष (म्युच्यूअल फण्ड) द्वारा लगानी गरिएको हितको निःसर्गको हकमा भने यो उपदफा लागू हुने छैन ।

(३)    उपदफा (२) को खण्ड (ख) बमोजिमको हित निःसर्ग भई कम्पनी रजिष्ट्रार कार्यालयले शेयर अभिलेखीकरण गर्दा लाभ रकममा अग्रिम कर दाखिला भएको प्रमाण पेश भएपछि मात्र अभिलेखीकरण गर्नु पर्नेछ ।
(
४)    उपदफा (२) मा माथि जुनसुकै कुरा लेखिएको भए तापनि सामुहिक लगानी कोष (म्युचुअल फण्ड) द्वारा लगानी गरिएको हितको निःसर्गको हकमा अग्रिम कर असुल गरिने छैन ।
(
६)    उपदफा (५) मा लेखिएदेखि बाहेक अन्य कुनै ब्यक्तिको स्वामित्वको जग्गा वा भवन निःसर्ग वापत भएको लाभमा मालपोत कार्यालयले रजिष्ट्रेशनका वखत दश प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ ।
दफा ११९क.
शुल्क लाग्ने: यस ऐनमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत वनेको नियमको कुनै व्यवस्थाको पालना नगर्ने व्यक्तिलाई दफा १२८ बमोजिम तोकिएको जरिवाना सरहको शुल्क लाग्ने छ ।

शुल्क लाग्ने: यस ऐनमा अन्यथा व्यबस्था गरिएकोमा बाहेक यो ऐन वा यस ऐन अन्र्तगत बनेको नियमको कुनै व्यबस्थाको पालना नगर्ने व्यक्तिलाई पांच हजार रुपैयाँंदेखि पच्चीस हजार रुपैयाँंसम्म शुल्क लाग्नेछ ।
दफा १२७
मतियारलाई हुने सजाय: यस ऐन बमोजिम कुनै कसूर गर्न कुनै व्यक्तिलाई जानीजानी मद्दत गर्ने वा त्यस्तो कसूर गर्न सल्लाह दिने वा दुरुत्साहन गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ । तर यस्तो मतियार सरकारी कर्मचारी भएमा कसुरदारलाई हुने सजाय बराबर सजाय हुनेछ ।


मतियारलाई हुने सजाय: यस ऐन बमोजिम कुनै कसूर गर्न कुनै व्यक्तिलाई जानीजानी मद्दत गर्ने वा त्यस्तो कसूर गर्न सल्लाह दिने वा दुरुत्साहन वा झुट्टा वित्तीय वा कर लेखा प्रमाणित गर्ने वा गलत परामर्श दिने गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ । तर यस्तो मतियार सरकारी कर्मचारी भएमा कसुरदारलाई हुने सजाय बराबर सजाय हुनेछ ।
अनुसुची १ को दफा १७
ऐनको दफा ४ को उपदफा (४क) बमोजिम कारोबार रकममा निम्न बमोजिमको दरले कर लाग्नेछ:
(
क)    ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई कारोबार रकमको शून्य दशमलब पाँच प्रतिशत
(
ख)    खण्ड (क) मा उल्लिखित व्यवसाय वाहेकको व्यवसाय गर्ने व्यक्तिको कारोबार रकमको एक दशमलब पाँच प्रतिशत
(
ग) सेवा व्यवसाय गर्ने व्यक्तिको कारोबार रकमको दुई प्रतिशत ।

ऐनको दफा ४ को उपदफा (४क) बमोजिम कारोबार रकममा निम्न बमोजिमको दरले कर लाग्नेछ:
(
क)    ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोबार गर्ने व्यक्तिलाई कारोबार रकमको शून्य दशमलब पच्चिस प्रतिशत
(
ख)    खण्ड (क) मा उल्लिखित व्यवसाय वाहेकको व्यवसाय गर्ने व्यक्तिको कारोबार रकमको शून्य दशमलब पचहत्तर प्रतिशत
(
ग) सेवा व्यवसाय गर्ने व्यक्तिको कारोबार रकमको दुई प्रतिशत ।
मुल्य अभिबृद्धि कर ऐन तर्फ
दफा ४(१)
कर अधिकृतको अधिकार क्षेत्रः (१) कर अधिकृतको अधिकार क्षेत्र नेपाल सरकारले तोके बमोजिम हुनेछ ।

कर अधिकृतृतको अधिकार क्षेत्र: (१) कर अधिकृतकोअधिकारक्षेत्र अर्थ मन्त्रालयले निर्धारण गरे बमोजिमहुनेछ ।

दफा ८(२)
नेपाल वाहिरको दर्ता नभएको कुनै व्यक्तिबाट सेवा प्राप्त गर्ने दर्ता भएको वा दर्ता नभएको व्यक्तिले यो ऐन र यो ऐन अन्र्तगत वनेको नियम बमोजिम कर लाग्ने मूल्यमा भुक्तानीका वखत कर निर्धारण र असुल उपर गर्नु पर्नेछ ।

नेपाल बाहिरको कुनै व्यक्तिबाट सेवा प्राप्त गर्ने दर्ता भएको वा दर्ता नभएको व्यक्तिले यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा भुक्तानीका वखत कर निर्धारण र असुल उपर गर्नु पर्नेछ ।
दफा १० (ख)
संयुक्त उपक्रमको दर्ता सम्बन्धी विशेष व्यवस्था: (१) कुनै दुई वा सोभन्दा बढी व्यक्तिले कुनै निश्चित अवधिका लागि तोकिएको कार्य गर्न संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) खडा गरेमा मूल्य अभिवृद्धि करमा अस्थायी रुपमा दर्ता हुनु पर्नेछ ।
(
२) उपदफा (१) बमोजिम दर्ता भएका यस्ता संयुक्त उपक्रमले उपक्रम खडा गर्दा गरेको सम्झौतामा तोकिएको अवधि समाप्त भएपछि दर्ता खारेज गर्नु पर्नेछ ।

संयुक्त उपक्रमको दर्ता सम्बन्धी विशेष व्यवस्था: (१) कुनै दुई वा सोभन्दा बढी व्यक्तिले कुनै निश्चित अवधिका लागि कर लाग्ने कारोवार गर्न संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) खडा गरेमा त्यस्ता व्यक्तिहरु दर्ता रहेका कार्यालय मध्ये कुनै एक कार्यालयको कर अधिकृतसमक्ष त्यस्तो संयुक्त उपक्रम अस्थायी रुपमा दर्ताको लागि निवेदन दिनु पर्नेछ ।
(
२)    उपदफा (१) बमोजिम निवेदन प्राप्त भएमा कर अधिकृतले तोकिएको ढाँचामा दर्ता प्रमाण पत्र दिनु पर्नेछ ।
(
३)    उपदफा (१) बमोजिम दर्ता भएको संयुक्त उपक्रमले त्यस्तो उपक्रम खडा गर्दा गरेको सम्झौतामा तोकिएको अवधि समाप्त भएपछि दर्ता खारेज गराउनु पर्नेछ ।
(
४)    संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा संलग्न व्यक्ति आपूm संलग्न रहेको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) को कर दायित्व भुक्तान गर्ने प्रयोजनका लागि संयुक्त वा छुट्टाछुट्टै रुपमा जिम्मेवार हुनेछन् ।

दफा ११(१) को खण्ड च
नभएको

नयाँ ब्यबस्था
मुल्य अभिबृद्धि करबाट खारेजी हुने नयाँ ब्यबस्था थप गरिएकोः
बिगत बाह्र महिनामा बस्तुको हकमा पचास लाख रुपैयाँ र वस्तु तथा सेवा मिश्रित कारोवारको र सेवाको हकमा बीस लाख रुपैयाँ करयोग्य कारोवार नपुगेको करदाता भएमा,

दफा ११(२)
नभएको

उपदफा (१) को खण्ड (च) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ९ बमोजिम स्वेच्छिक रुपमा दर्ता भएका करदाताले आफ्नो दर्ता कायमै राख्न चाहेमा विगत बाह्र महिनाको अन्तिम विवरण साथ तोकिएको ढाँचामा दरखास्त दिएमा त्यस्ता करदाताको दर्ता कायमै रहनेछ ।
दफा २५ग
पुनः निर्यातमा कर फिर्ता हुने ःकुनै बस्तु पुनः निर्यात भई परिवत्र्य मुद्रामा अग्रिम रुपमा भुक्तानी प्राप्त भएमा सम्बन्धित व्यक्तिले खरीदमा तिरेको मूल्य अभिवृद्धि कर बापतको रकम निजलाई फिर्ता दिइनेछ ।

पुन: निर्र्यातमा कर फिर्ता हुुने: कुनै बस्तु पुनःनिर्यात भई परिवत्र्य मुद्रामा अग्रिम रुपमा भुक्तानीप्राप्त भएमा सम्बन्धित व्यक्तिले खरीदमा तिरेकोमूल्य अभिवृद्धि कर बापतको रकम निजलाई फिर्तादिइनेछ ।तर अनुसूची१ बमोजिम कर फिर्ता सुविधालिएको कुनै वस्तु निर्यात वा पुनः निर्यात गर्दा यसदफा बमोजिमको कर फिर्ता सुविधा पाउने छैन ।
दफा २५घ
नभएको

कर फिर्ता नहुने: यस ऐनमा अन्यत्र जुनसुकै कुरालेखिएको भए तापनि यस ऐन बमोजिम फिर्ता लिनुपर्ने रकमकर अवधि समाप्त भएको मितिले तीनवर्षभित्र फिर्ताको लागि निवेदन नदिएमा फिर्ता हुनेछैन ।
आर्थिक ऐनका बिशेष ब्यबस्थाहरु
दफा २१
शुुल्क दस्तुर तथा ब्याज मिन्हा: आपूर्ति व्यवस्थामा पर्न आएकोअसहज परिस्थितिको कारण करदाताले बुझाउननसकेको आयबर्ष २०७१/७२ को आय विवरण र कर, आय बर्ष २०७२/७३को अनुमानित आय विवरण र पहिलोकिस्ताको कर, सम्बत्२०७२ साल साउन महिनादेखि फागुन महिनासम्मको अग्रिम करकट्टीको विवरण र कर, मूल्यअभिबृद्धि कर विवरण र कर,अन्तःशुल्क विवरण र अन्तःशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवाशुल्क र चलचित्र विकास शुल्कको विवरण तथा शुल्क सम्बत्२०७३ साल असोज मसान्तभित्र दाखिला गरेमा व्याज, थपदस्तुर, शुल्क तथा विलम्ब दस्तुर लाग्ने छैन ।

दफा २२
विलम्ब शुल्कमा लाग्ने महसुल छुुट एवं खर्च कट्टी सम्वन्धीव्यवस्था: सम्बत् २०७२ साल भदौ १ गतेदेखि फागुनमसान्तसम्म भन्सार कार्यालयबाट जाँचपास भएका मालवस्तुसमयमा पैठारी हुन नसकी विदेशी भूमिमा लागेकोविलम्ब शुल्क (डेमरेज), डिटेन्शन वा पार्किङ्ग शुल्क बापतको रकम भन्सारमूल्यमा समावेश गर्न छुट भएको भएत्यस्तो रकममा पैठारी हुँदाअसुल गर्नुपर्ने महसुल मिनाहा गरिएको छ । भन्सार मूल्यमासमावेश गर्न छुट भएकात्यस्ता खर्चको प्रमाणको आधारमा आयवर्ष २०७२÷७३ को आय विवरणमा खर्च कट्टी गर्न दिइनेछ ।

दफा २३
सहकारी संंस्थालाई आयकर छुट सम्बन्धी व्यबस्था: (१) आर्थिक बर्ष २०७१/७२ मा गठन भएका नगरपालिकामासञ्चालित बचत तथा ऋण सहकारी संस्थालाई उक्त आय बर्षमाआयकर ऐन, २०५८ बमोजिम लाग्ने आयकर छुटगरिएको छ ।

(
२) उपदफा (१) बमोजिम छुट गरिएको आयकर बुझाईसकेका सहकारी संस्थाले आय बर्ष २०७२/७३ मा तिर्नु पर्नेकरमा सो कर मिलान गर्न पाउनेछन् ।
बजेटकाथप बिशेष ब्यबस्थाहरु
  • बार्षिक रु. एक करोड सम्मको कारोबार गर्ने साना तथा मझौला करदाताले लेखापरीक्षण गर्ननपर्ने व्यवस्था गरिएको छ । त्यस्ता करदाताले त्यस्तो आय विवरण आफै प्रमाणित गर्नु पर्नेछ 
  • सेवा कारोबार तथा बस्तु तथा सेवा मिश्रित कारोबारको मुल्य अभिबृद्धि कर लाग्ने सीमालाई रु. दश लाख बाट बढाई रु. बीस लाख कायम गरिएको छ ।औद्योगिक प्रतिष्ठानको प्रदर्शनी कक्ष, बिक्रि कक्ष, पसल, होटल, र रेष्टुरेन्ट तथा बार लगायतका बस्तु तथा सेवाको बिक्रि गर्ने स्थानमा प्रदर्शन गरिने मुल्यमा मुल्य अभिबृद्धि कर सहितको मुल्य अनिबार्य अंकित गर्नुपर्ने ।

युरोकप हुने रंगशालाहरू


विश्वकप फुटबलपछि सर्वाधिक प्रतिष्ठित र लोकप्रिय मानिने युरो कप अब ८ दिन पछाडि फ्रान्समा सुरू हुँदै छ।
१५ औं सस्करणको युरोकप आगमी जुन १० तारिखबाट सुरू भई जुलाई १० मा समापन हुने छ। युरोकपमा यस पहिलेको तुलनामा केहि फरक हुने छ । सन् १९९६ बाट सुरु भएको युरोकपका अघिल्ला संस्करणमा १६ टिम सहभागी हुँदै आएकोमा यो वर्ष युरो कपको इतिहासमा पहिलोपल्ट ‍२४ टोलीले प्रतिस्प्रधा गर्न लागेका छन्। जसलाई युरोपियन फुटबल एसोसिएसन (यूएफा) ले ६ समूहमा बिभाजन गरेको छ।
युरोकप हुने रंगशाला
यसपटकको युरो कप फ्रान्सको बिभिन्न १० सहरमा हुने भएको छ। उद्घाटन र फाइनल खेल सेन्ट डेनिसस्थित राष्ट्रिय रंगशाला स्टेड डी फ्रान्समा हुने छ।
त्यसबाहेक अन्य खेलहरु राजधानी पेरिस, मार्सिले, लीयोन, नाइस, लिल्यो, ल्यान्स, सेन्ट इट्टेने, बौर्डिओक्स र टोउलुस लगायतका शहरमा हुने भएका छन्।
स्टेड डे फ्रान्स
यो रंगशालामा यूरोकपको औपचारिक उद्घाटन हुने छ । र फाइनल समेत हुने छ । सेन्ट डेनिसमा रहेको यो रंगशाला फ्रान्सको राष्ट्रिय रंगशाला हो।
सन् १९९५ मा निर्माण सुरू भएको यस रंगशालामा सन् १९९८ बाट औपचारिक रुपमा उद्घाटन भएको थियो । यस रंगशालामा ८१ हजार ३ सय ३३ दर्शक अटाउने क्षमता छ।
यो युरोपको सर्वाधिक ठूलो स्टेडियममा पाँचौ नम्बरमा पर्छ।
स्टेड भेलोड्रोम
यो रंगशाला फ्रान्सको मार्सिले सिटीमा पर्छ। यस रंगशालामा समूह चरणका खेलहरू हुने छन्। सन् १९९३ बाट खुला गरिएको यो रंगशालामा ६७ हजार बढी दर्शक अटाउने क्षमता छ। यस रंगशालालाई युरोकपकै लागि पुन निर्माण गरिएको थियो।
पार्क ओलम्पिक लियोनेस
यो रंगशालामा लियोन नजिकको नयाँ रंगशाला हो। यो रंगशाला यूरोकपका लागि तयारी गरिएको हो। यो रंगशाला सन् २०१२ मा बनाउन सुरू गरेर १६ जनवरी २०१६ मा औपचारिक रुपमा खुल्ला गरिएको हो। यस रंगशालामा ५९ हजार बढी दर्शक अटाउने क्षमता छ।
स्टेड पिएर्रे मारया
यो रंगशाला पनि फ्रान्सको नयाँ रंगशाला हो। लिल्यो सिटीमा रहेको यस रंगशालामा सन् २०१२ बाट औपचारिक उद्घाटन भएको हो। यस रंगशाला ५० हजार दर्शक क्षमताको हो।
पार्क डेस प्रिन्सेस
यो रंगशाला फ्रान्सको राजधानी पेरिसमा छ। सन् १८९७ मा बनेको रंगशालामा ४८ हजार बढी दर्शक क्षमता छ।
माटमुट अटलान्टिक
यो रंगशाला पनि फ्रान्सको नयाँ रंगशाला हो। सन् २०१५ बाट खुला गरिएको यस रंगशालामा ४७ हजार दर्शक अटाउने गरि बनाइएको छ। यो रंगशाला बौर्डिओक्ससिटीमा अवस्थित छ ।
एलिनाज रिभेरा
यो रंगशाला सन् २०१३ बाट औपचारिक उद्घाटन गरिएको रंगशाला हो । नाइस सहरमा पर्ने यो रंगशाला ३५ हजार बढी दर्शक क्षमताको हो।
स्टेड जिओफ्री गुइचार्ड
यो रंगशाला फ्रान्सको पुरानो रंगशाला मध्ये एक हो। सन् १९३१ मा बनेको यस रंगशालामा ४२ हजार दर्शक अटाउँछन्। यो रंगशालामा युरोकपका लागि पुन निर्माण गरिएको हो।
स्टेड बोलार्ड डेललेस
सन् १९३३ मा बनेको यो रंगशाला लेन्च सहरमा पर्छ। तर, यो रंगशालामा युरोकपका लागि पुनर्निर्माण गरिएको हो। यस रंगशाला ३८ हजार बढी दर्शक क्षमताको छ।
स्टेडियम मुनिसिपल डी टोउलुस
यो रंगशाला फ्रान्सको पुरानो मध्येको एक हो। युरोकपकै लागि यो रंगशालालाई पुनर्निर्माण गरिएको हो। यो रंगशालामा ३३ हजार दर्शक अट्न सक्छन्।

आमाबुवाकै कारण यस्तो समस्यले ग्रसित हुँदैछन् बालबालिका

तपाईंले ख्याल गर्नुभएकै होला, अहिलेका बच्चाको मुड ठिक छैन । क्षणमै रिसाउँछन् । क्षणमै खुसी हुन्छन् । अर्थात उनीहरुको मानसिकता स्थितर छैन ।...