A Terrific Drink That Will Burn Stomach Fat Immediately

According to statistics, there has been a rise of 40% in obesity rates in the past three decades. Numerous weight loss products are offered on the market by the health supplement industry, which has taken full advantage of this problem. As these supplements are generally ineffective and even harmful, people have started turning toward natural remedies to address obesity.
Naturopathic doctors have been singing the praises of fruits, vegetables, and herbs that are found growing freely on local farms to rebalance the body. According to these health advocates, the body is designed to return to a normal weight once it is healthy and balanced. What’s more, some weight loss experts discovered a certain banana beverage that can stimulate the body into burning fat.
It is said that if you consume this drink regularly you will be able to see the results within a week. The banana is that type of fruit that has a high level of potassium. This means that it builds strong muscles and has the ability to scare away the toxins out of your body. In combination with other nutritive ingredients, the banana is highly beneficial and efficient.
Ingredients:
  • 1 frozen ripe banana
  • 1 cup of frozen blueberries
  • ½ cup of baby spinach
  • ¼ tbsp. ginger powder
  • 2 tbsps. freshly grinded flax seed
To sweeten the beverage, you can also add some stevia. You simply blend all the ingredients together, and this healthy smoothie can replace your breakfast, lunch or dinner.
Nutritional Benefits
Bananas are rich in potassium, antioxidants, natural sugars and fiber, all of which nourish and revitalize your body and balance your blood sugar levels. Plus, bananas promote healthy digestion thus helping your body to absorb nutrients efficiently. What’s good about this is that a well-nourished body doesn’t crave junk foods, and it normally lets you know when you are full. Ginger is another ingredient in the banana drink with powerful medicinal properties, which improve your metabolism and suppress your appetite.
Banana Beverage Success Stories
Although results are different with different people, which is true of any weight loss program, many people who tried the drink lost 2-4 pounds within a few days. However, it is questionable whether these pounds were water weight or actual fat loss. Also, at least one dieter reported improvement of skin quality as well.
Conclusion
Weight loss experts are generally unanimous that specific foods or exercises cannot be used to eliminate fat in particular body parts. However, they agree that a well-nourished and exercised body is likely to regain a healthy weight. The nutrients found in bananas and the other healthy ingredients in this weight loss beverage can promote good overall health and long-term weight loss benefits if the drink is consumed instead of processed junk foods.

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आव २०७३/०७४ को

व्यवस्थापिका–संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आव २०७३/०७४ को राजस्व र व्ययको वार्षिक अनुमानमा संविधानको कार्यान्वयन, पुनःनिर्माण, अर्थतन्त्रको पुनरुत्थान, गरिबी घटाउने र गुणस्तरीय सामाजिक सेवा विस्तारको लक्ष्य लिइएको छ । 
रेल सेवा, विभिन्न सुरुङ मार्गको अध्ययन र आत्मनिर्भर अर्थतन्त्रका कार्यक्रम समेटिएको बजेटले जमिन बाँझो राख्न नपाइने पनि घोषणा गरेको छ ।

एक प्रदेशः एक प्राणी उद्यान 

सरकारले प्रत्येक प्रदेशमा प्राणी उद्यान स्थापना गर्न एक प्रदेश एक प्राणी उद्यानको नीति लिएको छ ।

प्रत्येक प्रदेशमा प्राणी उद्यान स्थापना गरी पर्यापर्यटनको विकास गरिने नीति लिएको बजेटमा उल्लेख छ ।

भक्तपुरमा निर्माण भइरहेको राष्ट्रिय प्राणी उद्यान निर्माणको कार्यलाई अघि बढाउन थप बजेटको व्यवस्था गरिएको छ । सरकारले वन्यजन्तु संरक्षणका लागि शून्य सहनशीलताको नीति लिएको बजेटमा उल्लेख छ । निजी वन विकासका लागि थप ११ जिल्लामा सो कार्य अघि बढाइने बजेटमा उल्लेख छ ।

रारालाई पर्या पर्यावरण क्षेत्रका रुपमा विकसित गरिनेछ । तराई मधेसका २२ जिल्लामा समृद्ध तराई विशेष कार्यक्रम लागू गरिने बजेटमा उल्लेख छ । यस्तै, ३९ स्थानमा नापी कार्यालयलाई अनलाइनका आधारमा सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
किसान आयोग गठन गरिने 

सरकारले किसानको सामाजिक सुरक्षाका लागि किसान आयोग गठन गर्ने भएको छ । व्यवस्थापिका–संसद्मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७३÷०७४ को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै किसानको सामाजिक सुरक्षाका लागि कोष स्थापना गर्ने जानकारी दिए। उनले जमिन बाँझो राख्न नपाइने घोषणा पनि गरे।

सरकारले बङ्गुरपालनलाई प्रभावकारी बनाउन झापा, दार्चुलामा बङ्गुर फार्म बनाउने तथा फलफूल व्यवसायलाई प्रवद्र्धन गर्न फलफूल वनको अवधारणा अघि सारेको छ ।

शैक्षिक प्रमाणपत्रका आधारमा निब्र्याजी ऋण 

आधारभूत तह निःशुल्क र अनिवार्य शिक्षा तथा तराईका जिल्लामा विद्यालय बाहिर रहेका किशोर–किशोरीका लागि प्रोत्साहनमूलक कार्यक्रम ल्याइने, मदन भण्डारी औद्योगिक विश्वविद्यालय स्थापना, शैक्षिक प्रमाणपत्रका आधारमा निब्र्याजी ऋण, दलित तथा लोपोन्मुख बालबालिकाका लागि सबै तहमा निःशुल्क शिक्षा, कर्णालीलगायतका क्षेत्रमा आवासीय विद्यालय स्थापना, प्रधानाध्यापकको कार्यसम्पादन सम्झौता गरिने उल्लेख छ ।

एक प्रदेशः एक मेडिकल कलेज 

‘एक प्रदेशः  एक मेडिकल कलेज’ अवधारणा कार्यान्वयन गरिनेछ । स्वास्थ्य स्वयम्सेविकाको पोसाक खर्चमा रु एक हजार ५०० ले वृद्धि गरिएको छ भने उनीहरुको स्वास्थ्य बिमा गरिनेछ । सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको पूर्वाधार विकास गर्न पनि बजेटले व्यवस्था गरेको छ ।
सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढ्यो
सरकारले कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको छ।
सरकारले मनोबल उच्च पारेर प्रभावकारी सेवा प्रदान गर्न भन्दै कर्मचारीहरुको तलब २५ प्रतिशत बढाएको हो। तलब वृद्धिको निर्णयसँग खरदार तहको तलब ४ हजार ४ सय रुपैयाँले बढेर २२ हजार रुपैयाँ पुगेको छ भने अधिकृत तहको तलब ६ हजार १ सय रुपैयाँ बढेर ३० हजार ५ सय रुपैयाँ पुगेको छ। २५ प्रतिशत तलब बढाएको सरकारले १ हजार रुपैयाँ महङ्गी भत्तालाई निरन्तरता दिएको छ।
सरकारी ढुकुटीबाट तलब खाने कर्मचारीको संख्या करिब ५ लाख हाराहारी भएकाले तथा तलब बढ्दा अवकाश प्राप्त कर्मचारीको पेन्सन पनि बढ्ने भएकाले तलब वृद्धिको यो निर्णयले सरकारलाई ठूलो आर्थिक भार पर्ने छ। सरकारले निजामति कर्मचारीहरुको उपचारका लागि सबै प्रदेशमा निजामति अस्पताल विस्तार गर्ने तथा सेवा प्रवेश गर्दा अनिवार्य तालिमको व्यवस्था गर्ने पनि बजेटमार्फत घोषणा गरेको छ ।
वृद्ध भत्तामा दोब्बर बृद्धि, २ हजार पुग्यो
सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७३/७४ वजेट मार्फत वृद्ध भत्ता १ हजार रुपैयाँ बढाएको छ। सरकारले यस अघिसम्म वृद्धहरुलाई दिँदै सामाजिक सुरक्षा भत्ता वापतको १ हजार रुपैयाँबाट बढाएर २ हजार  रुपैयाँ बनाएको हो। गत वर्ष पनि सरकारले ५ सय रुपैयाँबाट बढाएर वृद्ध भत्ता १ हजार रुपैयाँ बनाएको थियो।
यसका लागि सरकारले ३२ अर्ब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ ।
यसरी पाइने भत्ता भने बैंक खाताबाट मात्र दिइनेछ । बैंक खाता निशुल्क खोल्न पाइनेछ ।
एकल महिला, वृद्ध र अल्पसङ्ख्यकलाई सो भत्ता प्रदान गरिँदै आएको थियो । ‘आफ्नो गाउँ आफै बनाउँ’ कार्यक्रमको बजेट पनि दोब्बर बनाइएको छ । ती कार्यक्रमहरु विसं २०५२ मा नेकपा (एमाले) नेतृत्वको सरकारकै पालामा आएको थियो । 
यसैगरी, सांसद विकास कोषको रकम बढाइ रु तीन करोड पु¥याइएको छ । पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा लाग्ने उपचार खर्चमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सांसदहरुका लागि घरभाडा वृद्धि गरिएको छ । 
बजेटमा फास्ट ट्रयाक, बुढीगण्डकी र हुलाकी राजमार्ग
सरकारले काठमाडौ- तराई फास्ट ट्रयाक आफैं बनाउने घोषणा सहित त्यसका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याएको छ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले ग्लोबल टेण्डरबाट छानिएको भारतीय कम्पनी आइएल एण्ड एफएसलाई नै फास्ट ट्रयाक निर्माणको जिम्मा दिनुपर्ने बताउँदै आएकामा सरकारले आफैं बनाउने घोषणासहित आगामी आर्थिक वर्षका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको हो।
७६ किलोमिटर लामो फास्ट ट्रयाक बनाउन १ खर्ब रुपैयाँ भन्दा बढी लाग्ने अनुमान गरिएको छ। आइएल एण्ड एफएसले १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमानसहितको डीपीआर तयार गरेपछि एमाले सांसद्हरु सभापति रहेका व्यवस्थापिका संसद्का अर्थ र विकास समितिले फास्ट ट्रयाक आफैं  बनाउन सरकारलाई निर्देशन दिएका थिए।
सरकारले हुलाकी राजमार्ग अर्न्तगत पहिलो चरणको ६ सय ७ किलोमिटर सडकको निर्माण तीन वर्षभित्र पूरा गर्ने घोषणासहित त्यसका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ। तराईका २० जिल्ला छुने हुलाकी राजमार्ग निर्माणको चर्चा चलेको २६ वर्ष भइसकेपनि उक्त राजमार्ग अर्न्तगत हालसम्म ६७ किलोमिटर सडकको मात्र स्तरोन्नति गरिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हुलाकी राजमार्ग अर्न्तगत दोस्रो चरणका ११ सय ८५ किलोमिटर सडकको निर्माण पनि अर्को वर्षबाट सुरु गर्ने बताए।
अर्थमन्त्री पौडेलले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि ५ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरेका छन्। उनले १ हजार २ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको काम अगाडि बढाउन मुआब्जा वितरणका लागि अलग्गै संयन्त्र बनाउने बताए। सरकारले बुढीगण्डकी जलविद्युत आयोजना बनाउनका लागि डिजेल, पेट्रोल र हवाइ  इन्धनमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरेको छ। यो करबाट ७ अर्ब रुपैयाँ संकलन हुने अनुमान गरिएको अर्थमन्त्री पौडेलले बताए।
सरकारले आयोजनाका लागि चालु आर्थिक वर्ष ३ अर्ब ३७ करोड ४३ लाख रुपैयाँ बजेट छुट्याइएकामा आयोजना विकास समितिले मुआब्जाको विवाद् नसल्टिएका कारण वैशाख मसान्तसम्म ९ करोड ४५ लाख रुपैयाँ मात्र खर्च गरेको छ।
सांसदहरू खुसी हुनेगरी बजेट
सरकारले सांसद्हरुलाई खुशी तुल्याउने गरी बजेट ल्याएको छ।
सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दोब्बरभन्दा बढी बढाएर सांसद्हरुलाई खुशी तुल्याएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचित सांसद्हरुमार्फत खर्च गर्ने रकम १ करोड ५० लाख रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्‍याइएको बताए।
निर्वाचित सांसद्हरुमार्फत अर्को वर्ष ७ अर्ब २० करोड रुपैयाँ खर्च हुने छ। यस्तै, निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसद्हरुले खर्च गर्ने बजेट पनि प्रतिसांसद् २० लाख रुपैयाँबाट बढाएर ५० लाख रुपैयाँ पुर्‍याइएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसद्हरुले पाउने घरभाडा पनि बढाइएको बताए।
निर्वाचन क्षेत्र पूर्वाधार र विकास कार्यक्रमको बजेट तथा घरभाडा वृद्धिको घोषणापछि सांसद्हरुले खुशीमा टेबल बजाएका थिए। सांसद्हरुले अहिले घरभाडावापत मासिक ६ हजार ५ सय रुपैयाँ पाउँदै आएका छन् ।
सरकारले सांसद्हरुलाई खुशी तुल्याउने गरी बजेट ल्याएको छ।
सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दोब्बरभन्दा बढी बढाएर सांसद्हरुलाई खुशी तुल्याएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचित सांसद्हरुमार्फत खर्च गर्ने रकम १ करोड ५० लाख रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्‍याइएको बताए।
निर्वाचित सांसद्हरुमार्फत अर्को वर्ष ७ अर्ब २० करोड रुपैयाँ खर्च हुने छ। यस्तै, निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा सांसद्हरुले खर्च गर्ने बजेट पनि प्रतिसांसद् २० लाख रुपैयाँबाट बढाएर ५० लाख रुपैयाँ पुर्‍याइएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सांसद्हरुले पाउने घरभाडा पनि बढाइएको बताए।
निर्वाचन क्षेत्र पूर्वाधार र विकास कार्यक्रमको बजेट तथा घरभाडा वृद्धिको घोषणापछि सांसद्हरुले खुशीमा टेबल बजाएका थिए। सांसद्हरुले अहिले घरभाडावापत मासिक ६ हजार ५ सय रुपैयाँ पाउँदै आएका छन् ।
एमाले नेतृत्वको सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट घोषणा गरेको छ । राष्ट्रिय योजना आयोगले तोकेको सीमालाई समेत उल्लंघन गरेर ल्याइएको बजेटले पूर्वाधार विकास एवं कृषि लगायतका विषयमा केही महत्वाकांक्षी योजनाहरु प्रस्तुत गरेको छ भने सरकारी कर्मचारी, माओवादी कार्यकतालाई खुशी पार्ने रणनीति अपनाउन खोजेको देखिन्छ ।
विगतमा ९ महिने सरकार चलाउँदा लोकपि्रय कार्यक्रम ल्याएर जनमत बढाएको एमालेले फेरि त्यस्तै बजेट ल्याउला र आसन्न चुनावहरुमा प्रभाव पार्ला भन्ने विपक्षी नेपाली कांग्रेसलाई ठूलो डर थियो । सम्भवतः यही कारणले केही साताअघि कांग्रेस नेता शेरबहादुर देउवाले बजेट अगावै सरकार ढाल्ने प्रयास पनि गरेका थिए । तर, एमाले-एमाओवादीवीच ९ बुँदे समझदारी भयो र यही सरकारले बजेट ल्यायो ।
नेपाली कांग्रेसले आशंका गरेजस्तै एमाले नेतृत्वको सरकारले केही लोकपि्रय कार्यक्रम घोषणा गरेको छ । जस्तो कि सामाजिक सुरक्षा अन्तरगत वृद्धभत्ता दोब्बर पारिएको छ । यो घोषणाले ज्येष्ठ नागरिकहरु सरकारप्रति प्रशन्न देखिएका छन् । तर, सुरक्षा भत्तामा गरिएको वृद्धिका कारण राज्यकोषमा पर्न जाने ३२ अर्बको व्यवभारले कस्तो प्रभाव पार्ला ? यसको विश्लेषण हुन बाँकी छ ।
पुनर्निर्माणमा सरकारले १ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यसमा आवश्यक परे थप रकम दिन सकिने अर्थमन्त्रीले घोषणा गरेका छन् ।
त्यसैगरी कर्मचारीहरुको तलब २५ प्रतिशतले वृद्धि गरिएको छ । सरकारको यो निर्णयले सरकारी कर्मचारी, प्रहरी र सैनिकहरुमा खुशियाली छाउनु स्वाभाविकै हो । तर, एकैपटक २५ प्रतिशत तलव वृद्धि गर्दा यसले अर्थतन्त्रका अन्य पाटोमा कस्तो असर पार्ला ? यसबाट महंगाी बढ्छ कि बढ्दैन ? यसबारे पनि विश्लेषण हुन जरुरी देखिएको छ ।
नयाँ बजेटमा माओवादीका अयोग्य लडाकूहरुलाई दिन बाँकी रहेको राहत उपलब्ध गराइनुका साथै सहीद र बेपत्ता परिवारका लागि राहतको घोषणा गरिएको छ । एकपटकलाई राज्यले उनीहरुलाई उपलब्ध गराउने यस्तो राहतले पछिसम्मका लागि व्यवभारत नगराउने भएकाले यसले समस्या सिर्जना नहुने पूर्वअर्थसचिवव रामेश्वर खनाल बताउँछन् । आफू अर्थसचिव भएकै बेला घोषणा गरिएको राहत पछिल्लो सरकारले रोकेको हुनाले पूर्व लडाकूहरु अन्यायमा परेको खनालको कथन छ ।
सरकारले भैरहवा, पोखरा र निजगढ सिवमानस्थलका लागि बजेट छुट्याए पनि त्रिभुवन विमानस्थलको स्तरोन्नतिमा त्यति ध्यान दिएको देखिँदैन ।
त्यसैगरी सिंचाइँ, सडक र जलविद्युतमा पनि विगतको परम्पराजस्तै बजेट विनियोजन गरिएको छ । त्यस्तै घरघरमा बिजुली, जनजनमा शेयर लगायतका नयाँ नाममा कार्यक्रम ल्याइएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण, राष्ट्रपति महिला सशक्तीकरण जस्ता नयाँ कार्यक्रम घोषणा गरिएका छन् भने गणेशमान शान्ति अभियान, गरीवसँग विश्वेश्वर जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
यो बजेटले महंगी बढाउने छ । ठूलो आकारको बजेटले लक्ष भेट्न नसक्ने साथै लक्षित राजस्व परिचालन हुने नसक्ने ।
यद्यपि जोखिमपूर्ण सामाजिक सुरक्षाका योजनाबाहेक कृषि र सडकमा गर्न खोजिएको प्रयास सकारात्मक रहेको छ । सरकारले कृषिमा पकेट, ब्लक, जोन र सुपर जोन बनाउने नितान्त नयाँ कार्यक्रम अघि सारेको छ ।
ज्येष्ठ नागरिक, कर्मचारीहरु र माओवादी लडाकूलाई सन्तुष्ट बनाउने गरी बजेट ल्याइए पनि यसको कार्यान्वयनमा आउन सक्ने चुनौतीका पाटाहरुमा सरकार त्यति सचेत देखिँदैन । जस्तो कि करका दरहरु यथावत राखेर साढे १० खर्बको बजेटको स्रोत जुटाउन त्यति सहज छैन ।
कर्मचारी र सांसदहरुको तलब र सुविधा वृद्धि गरिएकोमा सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ । यसले के संकेत गर्छ भने तलव वृद्धिबाट कर्मचारी खुशी भए पनि गैरकर्मचारीमा छाएको महंगी बढ्ने त्रासले सरकारको लोकपि्रयता ऋणात्मक बाटोतिर जान सक्छ ।
सरकारले बूढीगण्डकीमा ७ अर्ब जुटाउनका लागि पेट्रोलियम पदार्थको भाऊ बढाउने निर्णय गरेको छ । तेलको भाऊ बढेपछि सार्वजनिक यातायात र अन्य उपभोग्य वस्तुको पनि मूल्य बढ्ने सम्भावना रहन्छ ।
कर्मचारीलाई राज्यले एकैसाथ २५ प्रतिशत तलब थप्ने तर सर्वसाधारण जनताले बिजुली निकाल्न ढाड सेकिने गरी राज्य कर तिर्नुपर्ने यो नीति कत्तिको मेहनतकस जनताप्रति मैत्री होला ? यस्तो प्रश्न पनि सतहमा आएको छ । सांसदहरुलाई राज्यले घरभाडा थपिदिने भएको छ । तर, बिजुली निकाल्न जनतासँग कर उठाउने निर्णय सरकारले गरेको छ ।
भनिन्छ, एमाले मध्यमवर्गको पार्टी हो । त्यसैले यो बजेट पनि सरकारी कर्मचारीलगायत मध्यम वर्गको हितको प्रतिनिधित्व गर्ने र सर्वसाधारण जनताको ढाड सेकाउने किसिमले आएको छ । सम्भवतः अब यसबारे संसदभित्र र बाहिर पक्कै बहस होला ।

When to start discipline your children ?

Discipline children before the child’s birth

How to discipline the foetus ?
        The righteous thoughts of parents and others at home also affect the mind of the foetus. This righteous environment positively affects the physical and mental growth of the foetus. Read anything from Sant literature like Dnyaneshwari, Bhagawat Geeta and Eknathi Bhagawat. Read the stories of Saints and deities. Please do not read the literature like detective stories, which may poison the mind. Also, do not view scenes like fighting or bloodshed on the channels which may instigate fear, sorrow or anger. If the pregnant woman wants the qualities of any Deity, saint or valiant persons tobe imbibed in her child, she should meditate by keeping idols or photographs of Deity, saint or valiant persons in front of her. She can also give some necessary auto-suggestions at the end of the meditative session. She should chant the name of God. The mother’s food, movements, thoughts and wishes affect the foetus and create an impression on it also.

Experience

Owing to chanting endlessly in pregnancy, absence of any problem during delivery and sanskar of chanting on Tejas : While Tejas was in my womb, the doctor had asked me to take rest. I used to chant the name of our family Goddess (Kuldevi) Sri Kamakshi Devi, continuously. Hence, there were no labour pains at the time of delivery – Tejas’ birth.  This was also due to the continuous remembrance of God. Tejas also developed the habit of chanting. I am grateful unto the Guru’s feet for this. – Mrs. Shirodkar

Suggestion regarding the
Namakaran Sanskar (Ritual of naming a baby)

Children should be named after characters from Hindu Dharma (Religion)  
        Instead of naming your babies after names from other religions, e.g. Rita in Christian or meaningless names like Pintu, Bunty, it is beneficial to name the baby as per the Shastra (Spiritual Science) of Namakaran Vidhi (Naming Ceremany). The name affects a person’s mind, behaviour and then life in turn. Hence, the Dharma has stipulated that the names of babies should be based on their varna (Class). Since the time  a child is conceived, its name is determined like its sex. Shabda, Ras, Roop, Gandh and Sparsh – these ingredients exist together, and we do not know whether the name of a child is as per its Roop. Spiritually evolved people know about this. If we do not meet them, Jyotish shastra(Astrology) can guide us about which name is suitable for our child. – Ms. Girija.

The confusion caused due to a nickname of a baby

A girl not able to remember her name in the school
        A girl’s name by which she was called at home and her name as per the attendance register in school were different. The parents used to call her “Namita” and her name in the school was “Smita”. The girl could not respond to her call of attendance since she was not even aware of her name in the register. When her name was called, the expressions on her face were blank. Her parents did not bother to take any corrective steps. When the girl was promoted to an upper class, she still did not respond to her name in the school register as she had developed dislike for this name. Finally the parents had to effect the change in the name registered in school by submitting an affidavit.

Children getting confused due to
affectionate use of westernized names at home

        Some guardians call their wards by anglicized nicknames like Pinky, Vicky, Dolly, Pintu, etc. These children do not respond if somebody calls them by their real names at school and they get confused. The guardians do not take any corrective action despite being requested. Many guardians continue to call the children by the same names even when they are grown up. The children themselves do not understand why it is so. – A seeker.

यी खानेकुरा मिसाएर कहिल्यै नखानुस्,नत्र ज्यान जान पनि सक्छ ।

  • घ्यु र मह मिसाएर बराबर मात्रामा कहिल्यै पनि खानु हुँदैन । घ्यू र महसँग चिसो पानीको सेवन पनि अत्यन्तै घातक मानिन्छ ।
  • दहीसँग खिर, पनिर, तातो पदार्थ र पानीको अधिकमात्र भएका फलहरु जस्तै भुँइकटर तरबुजा खरवुजा, काँक्रो, टमाटर, आदि कहिल्यै पनि खानु हुँदैन ।
  • दुधसँग दही, नून, कागती र अन्य फल मिसाएर खानु हुँदैन । जस्तै आँप, बयर, जामुन, बडहर, नरिवल, अनार आदी कुरा दुध वा दहीसँग कहिल्यै पनि नमिसाउनुस् ।
  • पानी पिउने वित्तिकै खरबुजा, काँक्रा, तरबुजा, बदाम र घ्यू तथा तेलजन्य खाद्य पदार्थसँग खानु पनि विपरित आहार मानिन्छ ।
  • मह तातो दुधसँग कहिल्यै पनि खानु हुँदैन । तातो दुध पानी वा अन्य कुनै पनि तातो चिजसँग मह मिसाएर खानु हुँदैन मह आफैमा तताएर पनि खानु हुँदैन ।
  • मुला र दुध एकसाथ खानु पनि अत्यन्त हानिकारक मानिन्छ । मुला र दुधएकसाथ खाँदा कुष्टरोग लाग्ने खतरा समेत हुन्छ ।
  • माछासँग दुध तथा दुधबाट बनेका खानेकुरा खानु घातक मानिन्छ ।
  • खरवुजा र हाँसको अण्डा मिसाएर खाँदा तत्कालै ज्यान समेत जान सक्ने खतरा हुन्छ ।
  • काँसको भाँडामा राखेको घ्यू खानु पनि हानिककारक मानिन्छ ।
  • तरकारी वा अन्य परिकार पकाउँदा तेल वा घ्यूमा बेसार फ्राइ गर्नु घातक हुन्छ । यस्तो बेसारले विभिन्न रोगलाई जन्म दिने खतरा हुन्छ । दही मही र जाँड रक्सी सँगै खानु हुँदैन ।

यस्तो छ गत आर्थिक वर्षको विद्युत क्षेत्रको प्रगति विवरण

सरकारले व्यवस्थापिका–संसद्मा बिहिबार पेस गरेको चालु आवको आर्थिक सर्वेक्षणमा ऊर्जा क्षेत्रमा भने उल्लेख्य प्रगति नभएको पाइएको छ ।

एक वर्षभित्र विद्युतभार कटौतीलगायतका कार्यक्रम सार्वजनिक गरेको सरकारले सो क्षेत्रमा विशेष जोड दिएको बताए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको जनाएको छ । तर केही विषयमा भने सरकारले आफ्ना प्रगतिलाई स्पष्टरुपमा सार्वजनिक गरेको छ ।

चालु आवको आठ महिनामा उपभोक्ताको घरमा पु¥याउने विद्युत् वितरण लाइन क्रमशः बढ्दै एक लाख २३ हजार ९७७ किलोमिटर पुगेको छ । सरकारले आज व्यवस्थापिका–संसद्मा पेस गरेको आर्थिक वर्ष २०७२÷७३ को आर्थिक सर्वेक्षणमा उल्लेख गरिएअनुसार २०७२ फागुनसम्म जम्मा तीन हजार २१६.८६ किलोमिटर प्रसारण लाइन पुगेको उल्लेख गरिएको छ । विद्युत् उपयोग गर्ने ग्राहकको संख्या २९ लाख २२ हजार ४१ पुगेको छ ।

विद्युत माग बढ्दै

सर्वेक्षणअनुसार आर्थिक वर्ष २०६७÷६८ मा ९४६ मेगावाट विद्युत् माग रहेकोमा चालु आवको फागुन महिनासम्म एक हजार ३८५ मेगावाट पुगेको छ । आव २०६८÷६९ मा एक हजार २६ मेगावाट माग रहेकोमा आव २०६९÷७० मा एक हजार ९४ मेगावाट, आव २०७०÷७१ मा एक हजार २०० मेगावाट र आव २०७१÷७२ मा एक हजार २९१ मेगावाट पुगेको छ । तर उत्पादन मागअनुसार बढ्न सकेको छैन ।
आव २०६७÷६८ मा ६९७ मेगावाट रहेकोमा आव २०७२÷७३ मा ८४७ मेगावाट मात्रै विद्युत् उत्पादन हुन पुगेको छ । एक हजार ९१७ किलोमिटर प्रसारण लाइन आव २०६७÷६८ मा रहेकोमा तीन हजार २१६ किलोमिटर पुगेको छ । आव २०६७÷६८ मा १८ लाख ५४ हजार २७५ ग्राहक संख्या रहेकोमा सो बढेर चालु आवको फागुन मसान्तम्म २९ लाख २२ हजार ४१ पुगेको छ । यस्तै भारतबाट २५० मेगावाट विद्युत् आयात भइरहेको भए पनि माग र आपूर्तिबीच ठूलो खाडल रहेका कारण विद्युत्भार कटौतीको समय दैनिक १३ घन्टा पुगेको छ ।

विद्युत् उत्पादन सर्वेक्षण लिने कम

चालु आवमा नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् कम्पनीलाई थप २६७ मगावाट जडित क्षमता बराबरको आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन सर्वेक्षणको अनुमतिपत्र प्रदान गरिएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । साना ठूला गरी जम्मा ३१६ मेगावाटको १४ वटा अनुमतिपत्र दिएको ऊर्जा मन्त्रालयले प्रसारण लाइन निर्माणका लागि नौ वटा सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ ।

यस्तै सो अवधिमा चार वटा आयोजनाको सम्भाव्यता अध्ययन र दुई वटा आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन चालु आवमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सरकारले १८ वटा आयोजनाको पहिचान, चार वटा जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन, १४ वटा साना जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन तथा वातावरणीय अध्ययन, १० वटा मझौला तथा ठूला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन तथा वातावरणीय अध्ययन, बूढीगण्डकी जलविद्युत् आयोजनाको भौगोलिक तथा भू सर्वेक्षण एवम् वातावरणीय अध्ययन सम्पन्न गरेको छ ।

केही आयोजना अगाडि बढे

चालु आवमा बूढीगङ्गा जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङग डिजाइन तथा वातावरणीय अध्ययन कार्य भइरहेको छ । आयोजनाको पूर्वाधार विकासको लागि करिब ९० प्रतिशत जग्गा अधिग्रहण हुने प्रक्रियामा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई पञ्चेश्वर विकास प्राधिकरणअनुसार अगाडि बढाउने विषयमा नेपाल र भारत सरकारबीच सहमति भएको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन परामर्शदाताबाट अध्यावधिक गर्ने कार्य जारी रहेको सर्वेक्षणमा समावेश गरिएको छ । सप्तकोसी बहुउद्देश्यीय आयोजनाको पनि प्रक्रिया अगाडि बढेको छ ।

राष्ट्रिय महत्वको आयोजनाको रुमपा रहेको नलसिंहगाड जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न परामर्शदाता छनोट गरिएको छ भने पहुँचमार्ग, कार्यालय भवन निर्माण तथा जग्गा प्राप्ति जस्ता कार्य अगाडि बढेको सर्वेक्षणमा समावेश गरिएको छ ।

कुल १३२ केभी क्षमताका ५० वटा प्रसारण लाइनको काम अगाडि बढेको उल्लेख गर्दै सर्वेक्षणमा वितरण तथा ग्राहक सेवा निर्देशनालय, उत्पादन र इन्जिनियरिङ निर्देशनालयमा गरी कुल १७३ वटा आयोजना सञ्चालनमा रहेको जनाइएको छ ।

वैकल्पिक ऊर्जाको क्षमता बढ्दै

चालु आवको आठ महिनामा १४ हजार ३५१ वटा बायोग्यास प्लान्ट जडान भएको छ । लघु तथा साना जलविद्युत् आयोजनाबाट एक हजार ९५ किलोवाट विद्युत् उत्पादन भएको, २३ हजार ९९४ वटा सौर्य प्रणाली जडान गरिएको छ ।

त्यस्तै ६१ हजार ५७६ सुधारिएको चुलो जडान गरिएको, ३०८ सुधाएिको पानी घट्ट जडान गरिएको उल्लेख गर्दै सर्वेक्षणमा ग्रामीण क्षेत्रमा स्वच्छ इन्धन र प्रविधि उपलब्ध गराइएको छ । रासस

विकास

ति नयाँ चिजहरुको आविस्कार गर्दै जान्छौं, पुराना आविस्कारहरुको जगमा टेकेर नै अगाडि जान्छ । यस हिसाबले समाज विज्ञानमा त झन चेतनाको पक्ष पनि जोडिएको हुन्छ । भौतिक जगतमा परिवर्तनसँगै मानिसको चेतनामा पनि परिवर्तन आउने भएको हुनाले समाज विज्ञान त झन हिजोका विचार र दर्शनमा टेक्दै त्यो भन्दा माथि बढेर नै विकास हुन्छ ।

AFTER YOU SEE WHAT HAPPENS , YOU’LL FREEZE LEMONS FOR THE REST OF YOUR LIFE !!!

The unique compounds in lemons named lemonoids are able to stop tumor progress, specifically to those patients who suffer from breast cancer. Many researches have proved that the lemon has amazing effects on the human body.
Its peel contains double the vitamins than the inside part. They are powerful anti-carcinogenic agents which can also detoxify the body and eliminate bacteria, worms, fungi, and parasites.
Do not worry about the peel, there is an amazing way to do that. Wash the lemons well, first and then put them in the fridge, letting them freeze completely. If you want to, you may cut the lemons into pieces. When it is frozen, grind, or grate them, sprinkling them over your drinks, soups, pasta, desserts, salads, and creams.
A simple trick for a better health.
source:myhealthylifeguide.ne

1 CUP PER DAY MELTS 1 CM OF STOMACH FAT AWAY!

This is an amazing syrup for reducing the waist line and the elimination of excess water from the body. The properties of these ingredients help in improving eyesight, memory, and hearing, and is especially effective when you take t with cardio exercises and regular training.
Ingredients:
  • 4 lemons;
  • 124g horseradish;
  • 3 tbsp. of honey;
  • 2 tbsp. of honey;
  • 2 cm of fresh ginger.
Method of preparation: place the ginger and the horseradish in a blender and add the lemon juice once they are blended well. Mix for 3 minutes. Afterwards add the cinnamon and honey, mixing well until it gets a consistency like syrup. Place it in a jar and take 1 tsp of it 2 times per day before your meals or training. It needs to be taken for a period of 3 weeks and after that you will need to take a pause of 3 more weeks.
The benefits of horseradish
It is great for keeping your health at high levels whether it fights respiratory disorders, tonsillitis, flu, or urinary tract infections. Almost each part of the plant has some medicinal value. It helps in cleaning the body, reducing fatigue, boosting metabolism, and stimulating the good bacteria in the intestines. The plant is low in calories and fat, and is high in vitamins, minerals, anti-oxidants, and dietary fiber. The essential minerals it contains are: iron, manganese, potassium, sodium, magnesium, zinc, and copper. Horseradish also offers soothing, diuretic, and anti-inflammatory properties. Due to the fact that it is packed with vitamin C, the plant assists in improving the immune system and eliminating viral infections. It helps in removing free radicals and protects the body from cancer, infections, and inflammations.
The benefits of ginger
This plant is packed with bioactive compounds and nutrients, and it positively affects our brain and body. There is an ingredients named gignerol which is responsible for most of the medicinal properties and includes also antioxidant and anti-inflammatory properties. This spice is great in relieving nausea and vomiting which appear as side effects after surgeries and chemotherapies, but is also great in relieving nausea and morning sickness caused by pregnancy.
source:myhealthychoise.com

GET RID OF THAT DULL DROOPING BELLY WITH THIS VERY EFFECTIVE NATURAL DRINK!

The recipe that is being provided here helps in improving your health in a number of ways. It helps in making your skin better. More importantly, it burns fat and will help you get rid of belly fat. It will also improve the energy levels of your body.

Ingredients:
  • Cayenne powder- half teaspoon
  • Ginger powder- half –one tablespoon
  • Turmeric powder- 1 tablespoon
  • Stevia- 1 tablespoon
  • Lemon juice- 4 tablespoons
  • Water – 1 liter
Recipe:
  • Boil the water and allow it to cool for 5 minutes.
  • Put all the above ingredients in a container. Pour water. Mix it well.
  • Consume it during the day.
  • Within the first 10 days you can see the results.
  • Drink this for as long as necessary.

आमाबुवाकै कारण यस्तो समस्यले ग्रसित हुँदैछन् बालबालिका

तपाईंले ख्याल गर्नुभएकै होला, अहिलेका बच्चाको मुड ठिक छैन । क्षणमै रिसाउँछन् । क्षणमै खुसी हुन्छन् । अर्थात उनीहरुको मानसिकता स्थितर छैन ।...