पत्थरीमा : नीमको पातको खरानी बनाउनु र आधा चम्चा बिहान र बेलुका केही हप्ता सम्म खाने गरेमा ठीक हुन्छ ।
रगत वा पानी बगिरहने घाउमा: नीमको बोक्राको खरानी लगाउनाले रगत वा पानी बगिरहने घाउमा आराम हुँदै जान्छ ।
रगत वा पानी बगिरहने घाउमा: नीमको बोक्राको खरानी लगाउनाले रगत वा पानी बगिरहने घाउमा आराम हुँदै जान्छ ।
जुका परेमा : नरिवलको पात पोलेर खरानी बनाएर छानेर बिहान र बेलुका १ चम्चा खाँदा साधारण जुका र नाम्लेजुका आदि रोग निर्मुल भएर जान्छ ।
अल्काईको रोगमा: नरिवलको बाहिरको जटा पोलेर खरानी बनाउने तथा १ ग्लास दहीमा फिटेर बिहानरबेलुका खाने गरेमा केही दिनमा नै अल्काई रोग ठीक हुन्छ ।
खोकी लागेमा : दतिउनको पन्चाङ्गको खरानी एक चम्चामा एक मह मिसाएर बिहानबेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।
कण्ठमाला भएमा : दतिउनको जराको खरानी पिनेर कण्ठमालामा लगाउने तथा आधा चम्चा पानीमा मिसाई खानाले ठीक भएर जान्छ ।
कण्ठमाला भएमा : दतिउनको जराको खरानी पिनेर कण्ठमालामा लगाउने तथा आधा चम्चा पानीमा मिसाई खानाले ठीक भएर जान्छ ।