- डण्डिफोर र छालाको चायामा
- फिट्कीरी पानीमा सुपारी घोटेर बेलुका सुत्नु अगाडि लगाउने गरेमा डण्डिफोर र छालाको चाया ठिक हुन्छ ।
- चाँडै पकाउनु परेमा
- कुनै तरकारी जति पकाए पनि नपाक्ने भएमा २/३ टुक्रा सुपारी कुटेर हालिदिएमा चाँडै पाक्छ ।
- घाउ खटिरामा
- घाउ खटिरा आएमा सुपारी घोटेर लगाउनाले छिटो निको हुन्छ ।
- पेट दुखेमा
- सुपारी कुटेर पानीमा पकाएर पानी पिएमा पेट बान्छ र दिशा लाग्न बन्द हुन्छ ।